News

Featured 29 Jun
Advertise
Advertise
Readmore
Featured 29 Jun
Advertise
Advertise
Readmore
Featured 07 Mar
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा शक्तिखोरमा स्वरोजगार तालिम सम
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा शक्तिखोरमा स्वरोजगार तालिम सम


स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजारप्रतिनिधि संगै नयाँ बजारप्रतिनिधि भई काम गर्न चाहाने व्यक्तीहरुका लागि शनिबार चितवन कालिका नगरपालिका वडा नम्बर ९ शतिmखोर क्षेत्रमा स्वरोजगार कार्यक्रम सम्पन्न गरेको छ । उक्तm कार्यक्रममा  कम्पनिको विषयमा कम्पनिका डाईरेक्टर बोधनाथ सुवेदीले , कम्पनिको बिज्ञापन प्यानल माई स्मार्ट साथिको विषयमा कम्पनिका डाईरेक्टर जिवन अ‍ेलियाले बताउनु भएको थियो भने उपस्थित व्यक्तीहश्ररुको नेतृत्व क्षमता अभिबृद्धिगर्ने काम कम्पनिका प्रशिक्षक एवम् सिनियर काउन्सिलर सबिता तिवारीले गर्नु भएको थियो । उक्तm कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

Readmore
Featured 07 Mar
स्मार्ट द्दारा नवलपुरका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्प
स्मार्ट द्दारा नवलपुरका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्प


स्मार्ट मल्टि प्रपोज कम्पनिले शुक्रबार कावासोतीमा नवलपुरका पत्रकारहरु समेटि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिले कम्पनिकाने उद्देश्य नेपालमा केही हद सम्म बेरोजगारी समस्या न्युनिकरण गरी स्वरोजगारको अवस्था सिर्जना गर्ने हो भन्दै उक्तm विषयमा पत्रकारहरु संग सहकार्यमा काम गर्न आवहान् गरेको छ । उकतm अन्तरक्रिया कार्यक्रममा कम्पनिका डाइरेक्टर द्दोय दिपक सुवेदी , जिवन ओलिया , कम्पनिका प्रशिक्षक सबिता तिवारी , क्रियाशिल महिला पत्रकार संघ शाखा नवलपुरका अध्यक्ष ज्ञानु पंगेनी, क्रियाशिल महिला पत्रकार संघ शाखा नवलपुरका निर्वतमान् अध्यक्ष धनु भुषाल लगायत बिभिन्नसञ्चार माध्यममा अबद्ध पत्रकारहरुको  उपस्थिति रहेको थियो । 
 

Readmore
Featured 07 Mar
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा कावासोतीमा स्वरोजगार तालिम सम
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा कावासोतीमा स्वरोजगार तालिम सम


स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजारप्रतिनिधि संगै नयाँ बजारप्रतिनिधि भई काम गर्न चाहाने व्यक्तीहरुका लागि शुक्रबार कावासोती  क्षेत्रमा स्वरोजगार कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनिको विषयमा कम्पनिका डाईरेक्टर बोधनाथ सुवेदीले , कम्पनिको बिज्ञापन प्यानल माई स्मार्ट साथिको विषयमा कम्पनिका डाईरेक्टर जिवन अ‍ेलियाले बताउनु भएको थियो भने उपस्थित व्यक्तीहश्ररुको नेतृत्व क्षमता अभिबृद्धिगर्ने काम कम्पनिका प्रशिक्षक एवम् सिनियर काउन्सिलर सबिता तिवारीले गर्नु भएको थियो । उक्तm कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।
 

Readmore
Featured 04 Mar
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा एस.पि.एम कलेजमा स्वरोजगार ताल
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा एस.पि.एम कलेजमा स्वरोजगार ताल


स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजारप्रतिनिधि संगै नयाँ बजारप्रतिनिधि भई काम गर्न चाहाने बिद्यार्थी वर्गहरुका लागि बिहिबार गैंडाकोट २ मा रहेको एस.पि.एम कलेजमा स्वरोजगार तालिम सम्पन्न गरेको छ ।  उक्तm कार्यक्रममा कम्पनि र  कम्पनिको उद्देश्यको विषयमा  कम्पनिका प्रशिक्षक एवम् सिनियर काउन्सिलर सविता तिवारीले प्रस्ट पार्नुभएको थियो । उक्तm कार्यक्रममा १०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कम्पनिले बिगतमा पनि बिभिन्न जिल्लाहरुमा नेतृत्व क्षमता बिकास एवम् स्वरोजगार तालिम दिदैं आएको छ । देशमा बड्दै गएको बेरोजगारी समस्यालाई केही हद सम्म क मगर्ने कम्पििनको उद्देश्य रहेको छ । 

Readmore
Featured 03 Mar
स्मार्ट द्धारा मंगलबार कावासोतीमा स्वरोजगार तालिम सम्पन्न 
स्मार्ट द्धारा मंगलबार कावासोतीमा स्वरोजगार तालिम सम्पन्न 


स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजारप्रतिनिधि संगै नयाँ बजारप्रतिनिधि भई काम गर्न चाहाने व्यक्तीहरुका लागि मंगलबार कावासोतीको गैरी गाँउमा कार्यक्रम सम्पन्न गरेको छ ।  उक्तm कार्यक्रममा कम्पनि सिस्टमको विषयमा कम्पनिका डाईरेक्टर बोधनाथ सुवेदीले बताउनु भएको थियो भने कम्पनि र  कम्पनिको उद्देश्यको विषयमा  कम्पनिका डाईरेक्टर  जिवन ओलीयाले प्रस्ट पार्नुभएको थियो । उक्तm कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

Readmore
Featured 28 Feb
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा टाडिमा स्वरोजगार तालिम सम्पन्
स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा टाडिमा स्वरोजगार तालिम सम्पन्

फागुन १६
स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजारप्रतिनिधि संगै नयाँ बजारप्रतिनिधि भई काम गर्न चाहाने व्यक्तीहरुका लागि शुक्रबार टाँडि क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको छ ।  उक्तm कार्यक्रममा कम्पनि सिस्टमको विषयमा कम्पनिका डाईरेक्टर बोधनाथ सुवेदीले बताउनु भएको थियो भने कम्पनि र  कम्पनिको उद्देश्यको विषयमा  कम्पनिका प्रशिक्षक एवम् सिनियर काउन्सिलर सविता तिवारीले प्रस्ट पार्नुभएको थियो । उक्तm कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । 

Readmore
Featured 28 Feb
बजार प्रतिनिधिका लागि दैनिक तालिम सुरु
बजार प्रतिनिधिका लागि दैनिक तालिम सुरु

स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजार प्रतिनिधिका लागि आइतबार बाट दैनिक तालिम राख्ने भएको छ । कम्पनिमा आबद्द व्यक्तीहरुको क्षमता अभिबिद्धिको लागि तालिम राखिएको हो कम्पनिको विषयमा बुझ्न चाहाने महानुभावहरुको लागि उक्तm तालिमको आयोजना गरीएको र उक्तm तालिममा कम्पनिको विषयमा सबै कुरा प्रस्ट पार्ने कम्पनिका प्रबन्ध निर्देशक सविन गोदारले बताउनु भयो । तालिम प्रत्येक दिन ११ः३० बजे बाट १२ः३० बजे सम्म सञ्चालन हुने गोदारले बताउनु भयो ।

Readmore
Featured 24 Feb
स्मार्ट मल्टिप्रपोज कम्पनि द्धारा फेन्चआइजी डिलर लिन इच्छुकका ला
स्मार्ट मल्टिप्रपोज कम्पनि द्धारा फेन्चआइजी डिलर लिन इच्छुकका ला

स्मार्ट मल्टीप्रपोज कम्पनी प्रा.लिले फेन्चआइजी डिलर लिन इच्छुक व्यक्तिहरुका लागि शनिवार तालिम सम्पन्न गरेको छ । ५ लाखको लगानीमा फेन्चआइजी राखेर महिनाको ५० हजार देखी १ लाख २५ हजार सम्म कमाउन सकिने भने पछि फेन्चआइजी डिलर लिन इच्छुको घुइचो लागेको छ । देशमा अवसर छैन भनेर बिदेशीन मेनपावरलाई राहदानी दिएर तयार बसेका य’वाहरु पनि जम्मा ५ लाखको लगानीमा ५० हजार देखी १ लाख २५ हजार सम्म कमाउन सकिने भनेर कम्पनि संग सहकार्य गर्न आएको कम्पनिका डाइरेक्टर बोधनाथ सुवेदीले बताउनु भयो । कम्पनिले यहीँ फागुन १ गते बाट देशै भरी फेन्चआइजी डिलर आवान् गरेको थियो । जसमा संयौ युवाहरु इच्छुक भएर कम्पनि संग जोडिन आएका छन् । कम्पनिले बिगतमा पनि देशमा जटिल रुपमा रहेको बेरोजगारी समस्यालाई न्युनिकरण गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको थियो । 
 

Readmore
Featured 24 Feb
स्मार्ट मल्टिप्रपोज कम्पनि द्धारा फेन्चआइजी डिलर आवान्
स्मार्ट मल्टिप्रपोज कम्पनि द्धारा फेन्चआइजी डिलर आवान्

स्मार्ट मल्टिप्रपोज कम्पनिले फेन्चआइजी डिलर आवान् गरेको छ । फागुन १ गते बाट कम्पनिले फेन्चआइजी डिलर आवान् गरेको हो । जम्मा ५ लाखको लगानीमा फेन्चआइजी राखेर महिनाको ५० हजार देखी १ लाख २५ हजार सम्म कमाउन सकिने स’नौलो अवसर कम्पनिले दिइएको कम्पनिका प्रवन्ध निर्देशक सविन गोदारले बताउनु भयो । कम्पनिले हाल ११ वटा घरयासी पोर्डक लन्चीङ्ग गरेको छ । जसमा ग्रिन टि, कपडा धुने साबुन, सेनिटरी प्याड, लिक्युड सरफ, हेन्ड वास, भाडा माज्नेसाबुन, हर्पिक, नुहाउने साबुन, निम तेल, मुलतानी मिट्टी, मेथि हेयर प्याक रहेको छ । कम्पपनिले आफ्नै बा्रन्डमा सामान उत्पादन गरेर  फेन्चआइजी डिलर द्दारा बिक्रि बितरणको काम सुरु गरेको हो ।   कम्पनिले सिटि अन्र्तगत फेन्चआइजी दिने निर्णय गरेको छ । 
 

Readmore
Featured 24 Feb
स्मार्ट मल्टीप्रपोज कम्पनीले सुरु ग¥यो देशै भरी स्वरोजगार कार्यक
स्मार्ट मल्टीप्रपोज कम्पनीले सुरु ग¥यो देशै भरी स्वरोजगार कार्यक


स्मार्ट मल्टीप्रपोज कम्पनी प्रा.लिले कम्पनीमा आबद्ध ब्यक्तिहरुका लागि  नेतृत्व तथा क्षमता अभिवृद्धि एवम स्वरोजगार कार्यक्रम देशै भरी सुरु गरेको छ । कम्पनीमा आबद्ध मानिसलाई  स्वरोजगारका साथै क्षमता अभिवृद्धि गर्ने उदेश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मानिसको नेतृत्व एव्म क्षमता अभिवृद्धि कसर्री गर्ने ? यसका लागि आवश्यक ज्ञानका बारेमा प्रशिक्षक सबिता तिवारीले बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै स्मार्ट मल्टीप्रपोज कम्पनी प्रा.लिका डायरेक्टर बोद्धनाथ तिवारीले नेपालमा केही हदसम्म बेरोजगारी समस्या समाधान गर्ने,ब्यक्तिलाई आतमनिर्भरका साथै देशको अर्थतन्त्र बलियो बनाउने,र ब्यक्तिको आर्थिक अवस्था सुदृढ गर्ने लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो । कम्पनीको  उदेश्य,  कम्पनीको बिशेषता,सहित कसरी स्वरोजगार बन्ने, बारेमा कार्यक्रममा सहभागिहरुलाई  जानकारी गराउनुभएको थियो । कम्पनीले केन्दि«य कार्यालय भरतपुर चितवनसंगै नवलपुरको बिभिन्न स्थानमा क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गदैँ आएको छ । देशको वर्तमान आर्थिक सङकट्लाई मध्यनजर गदैँ कम्पनीले स्वरोजगार अवस्था सृजना गर्ने उदेश्यसहित कम्पनीसंग सहकार्यसंगै संस्थामा जोडिएका ब्यकितहरुको जीवनस्तर उकासी उच्चस्तरको जीवनयापन का निम्ति बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको  छ । आयोजित कार्यक्रममा बोद्धनाथ तिवारी,सबिता तिवारी र जीवन ओलिया प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
 

Readmore
14 Feb
स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली.  अन्तरगत Smartkinmel.com को
स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली. अन्तरगत Smartkinmel.com को

फाल्गुन ०१, स्मार्ट मल्टिप्रपोज कम्पनी द्वारा आफ्नो नयाँ बिक्री योजना तथा dealer/franchise launch कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका संचालक तथा sales  and marketing बिभाग प्रमुख बोधनाथ (दिपक) सुवेदीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कृष्ण बहादुर आले प्रवन्ध संचालक सबिन गोदार, संचालकहरु हिम सुवेदी तथा जीवन ओलिया साथै कम्पनीका डिलर/सुपर डिलर संचालकहरुको उपस्थिति रहेको थियो । मौलाकालिका फेदी गैंडाकोटमा सम्पन्न बनभोज सहितको उक्त कार्यक्रममा कम्पनीका संचालक जीवन ओलियाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो, उक्त कार्यक्रम साथै कम्पनीको भावी रणनीतिको बारेमा कम्पनीका प्रवन्ध संचालक सबिन गोदारले स्पस्ट पार्नु भएको थियो । करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन कम्पनी को सिनियर counselor/trainer सविता तिवारीले गर्नुभएको थियो ।

Readmore
>>>>>>>