News Detail

Featured 07 Mar स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा शक्तिखोरमा स्वरोजगार तालिम सम

स्मार्ट मल्टि प्रपोज कम्पनि द्धारा शक्तिखोरमा स्वरोजगार तालिम सम


स्मार्ट मल्टि प्रपोज कम्पनिले आफ्ना बजारप्रतिनिधि संगै नयाँ बजारप्रतिनिधि भई काम गर्न चाहाने व्यक्तीहरुका लागि शनिबार चितवन कालिका नगरपालिका वडा नम्बर ९ शतिmखोर क्षेत्रमा स्वरोजगार कार्यक्रम सम्पन्न गरेको छ । उक्तm कार्यक्रममा  कम्पनिको विषयमा कम्पनिका डाईरेक्टर बोधनाथ सुवेदीले , कम्पनिको बिज्ञापन प्यानल माई स्मार्ट साथिको विषयमा कम्पनिका डाईरेक्टर जिवन अ‍ेलियाले बताउनु भएको थियो भने उपस्थित व्यक्तीहश्ररुको नेतृत्व क्षमता अभिबृद्धिगर्ने काम कम्पनिका प्रशिक्षक एवम् सिनियर काउन्सिलर सबिता तिवारीले गर्नु भएको थियो । उक्तm कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

>>>>>>>