News

14 Feb
स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली.  अन्तरगत Smartkinmel.com को
स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली. अन्तरगत Smartkinmel.com को

फाल्गुन ०१, स्मार्ट मल्टिप्रपोज कम्पनी द्वारा आफ्नो नयाँ बिक्री योजना तथा dealer/franchise launch कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका संचालक तथा sales  and marketing बिभाग प्रमुख बोधनाथ (दिपक) सुवेदीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कृष्ण बहादुर आले प्रवन्ध संचालक सबिन गोदार, संचालकहरु हिम सुवेदी तथा जीवन ओलिया साथै कम्पनीका डिलर/सुपर डिलर संचालकहरुको उपस्थिति रहेको थियो । मौलाकालिका फेदी गैंडाकोटमा सम्पन्न बनभोज सहितको उक्त कार्यक्रममा कम्पनीका संचालक जीवन ओलियाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो, उक्त कार्यक्रम साथै कम्पनीको भावी रणनीतिको बारेमा कम्पनीका प्रवन्ध संचालक सबिन गोदारले स्पस्ट पार्नु भएको थियो । करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन कम्पनी को सिनियर counselor/trainer सविता तिवारीले गर्नुभएको थियो ।

Readmore
Featured 08 Mar
Supper Dealer Distribution And Orientation Program
Supper Dealer Distribution And Orientation Program

अाज 2076/11/24 मा स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली (smartkinmel.com) काे बिभिन्न जिल्लामा सुपरडिलर संन्चालन सम्बन्धि र नयाँ योजना बारे जानकारीमुलक कार्यक्रम.......
देशमा विद्यमान आर्थिक संकट र बढ्दो बेरोजगारीको कारण भोग्नु परिरहेको दुरावस्थालाई मध्यनजर गर्दै कम्पनीले स्वरोजगारिको अवसर सृजना गर्ने हेतुले कम्पनीसंग सहकार्य गराउंदै यस कम्पनीसंग जोडिएका व्यक्तिहरुको जीवनस्तर उकासी उच्चस्तरको जीवनयापन गर्न गराउन सकिन्छ भनि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेकोछ ।
अबका दिनबाट हामी स्वर्णिम भबिश्यका लागि ऐतिहासिक यात्रा शुरुवात भएको महशुस गर्दै।
हामी हाम्रो लक्ष्यप्रति सदा कटिबद्ध रही यो महान यात्रामा अगाडी बढ्दै छौं। हामी सवै संग सगै भन्य मुल मर्म बाेकी अगाडी बढ्न सम्पूर्ण मा अनुरोध गर्दछाै ।

Readmore
Featured 14 May
Smartkinmel.com--(First Group)--First months gift distribution p
Smartkinmel.com--(First Group)--First months gift distribution p

बैशाख २८ गते स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली.ले नारायणगढ Parba Banquet मा आयोजना गरेको स्मार्ट किनमेल डटकम ग्राहकलाई पहिलो पटक पहिलो महिनाको उपहार वितरण कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धेरै धेरै धन्यबाद । यस उपहार वितरण कार्यक्रममा १.प्रथम पुरस्कार (Yamaha RayZ Scooty) - राज कुमार महतो(Ws00003697) ,२.दोस्रो पुरस्कार (32"LED TV) - सारधा मानन्धर (WS00002602),३.तेस्रो पुरस्कार ( 24"LED TV) - सरिता परियार (Ws00003676) ४. चौथो पुरस्कार (RO15 Ltr.) - पुन्योन्ती पाँडे (Ws00003729) ले जित्नु भएको छ, उहाँहरु चारै जना भाग्यशाली बिजेताहरुलाई धेरै-धेरै बधाई तथा शुभकामना साथै यस कार्यक्रममा स्मार्ट किनमेल डटकमको सेवा क्षेत्र चितवन,गोर्खा, तनहुँ र नवलपरासीका सम्पूर्ण महानुभाबहरु जस्ले आ-आफ्नो तर्फबाट यो पहिलो चरणको पहिलो उपहार वितरण कार्यक्रममा संयोजककाे भुमिका निर्बाह गरी कार्यक्रमलाई भब्य रुपमा सम्पन गर्न आहोरात्र खटिनु हुने सम्पुर्णमा धन्यबाद प्रकट गर्न चाहन्छौ ! बिशेष धन्यबाद सम्मानित हुनु हुने सम्पुर्ण लगायत कम्पनीका अध्यक्ष श्री कृष्ण बहादुर आले, प्रबन्धक निर्देशन सबिन गोदार,संचालक हिम सुवेदी,सुजन उपरकोटी,केन्द्रिय संयोजक लक्ष्मी थापा, चितवन जिल्ला संयोजक मिरा कुवर,गोर्खा संयोजक दिपक शाही, तनहुँ संयोजक कृष्ण शाही, नवलपुर संयोजक सीता खड्का बारपाक संयोजक अजित घले डिलर संचालक शिव शंकर/चन्द्र प्रकाश पन्थी, asst.marketing officer, sales officer, MR, साथै कार्यक्रम संचालक कृष्ण शाही र संचालिका रुपा चौधरी ज्यूलाई !!!

Readmore
Featured 31 Mar
Program
Program

फाल्गुन १८ गते स्मार्ट मल्टिप्रपोज कम्पनी प्रा.ली.ले भरतपुर Parba Banquet मा आयोजना गरेको MR AND SALES OFFICER सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबै जनालाई धेरै धेरै धन्यबाद ! यस कार्यक्रममा स्मार्ट किनमेल डटकमको ब्यापार बिस्तारमा आफ्नो अमुल्य सहयोग गर्नु हुने साथै स्मार्ट किनमेल डटकमको सेवा क्षेत्र चितवन,गोर्खा, तनहुँ र नवलपरासीका सम्पूर्णलाई पुरस्कार वितरण गरि सम्मान गरियो ! साथै यस कार्यक्रमलाई संयोजक भुमिका निर्बाह गरी कार्यक्रम भब्य रुपमा सम्पन गर्न आहोरात्र खटिनु हुने यस कम्पनीका सेन्ट्रल कोर्डिनेटर लक्ष्मी थापा र मिरा कुँवर दुबैलाई धन्यबाद प्रकट गर्न चाहन्छौ ! बिशेष धन्यबाद कार्यक्रममा प्रशिक्षण दिने हुने सुरज थापा र कार्यक्रम संचालक कृष्ण शाही ज्यूलाई !!!

Readmore
>>>>>>>