Methi Powder

Hair Pack Product
0 Order(s)
  In stock
Rs100   Min Order Limit: 1
Total Price : Rs100

मेथी पाउडर

मेथीको धुलोमा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ । मेथीको धुलोमा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ ।यदि तपाईंलाई चायाको समस्या छ भने मेथीतपाईं का लागि अचुक औषधि बन्छ । सामान्यतया सुक्खापनले चाया पर्ने गर्छ । टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ । जसले गर्दा सुन्दरता हराएर जान्छ । त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो ।

प्रयोग गर्ने तरीका 
३ देखी ४ चम्चा मेथी पाउडर ५ चम्चा नरीवलकोतेलमा मिसाउने, त्यसलाई कपालमा लगाउने र २ घण्टा राखेर मनतातो पानिले पखाल्ने

 

 

>>>>>>>