Shop

Pearl Green Tea
ORGANIC PRODUCT, TEA AND COFFEE

Pearl Green Tea

Rs900
0
Multani Mitti Face Wash
HELTH AND COSMETICS PRODUCT, Face Wash

Multani Mitti Face Wash

मुल्तानी माटो (Fuller's earth) एक प्रकार को माटो हो। यसको उपयोग पुरानो समय देखि कपाल धुने आदि को लागि गरिदै आएको छ। आधुनिक काल मा पनि यसलाई स्नान गर्न, फेस प्याक आदि को लागि प्रयोग गर्छन्।

प्रयोग गर्ने तरीका 
चरण १ – मुल्तानी मिट्टीको १ चम्मा गुलाब पानी र निम्बूको रसमा मिक्स गर्नुहोस् र चिल्लो पेस्ट बनाउँनुहोस् , 
चरण २ – यसलाई लगाएर १५ देखी २० मिनेट सम्म छाड्नुहोस ,
चरण ३ – चिसो पानीले धुनुहोस ,
चरण ४ –राम्रोका लागि यसलाई हप्तामा दुई पटक प्रयोग गर्नुहोस 

Rs50
0
Methi Powder
HELTH AND COSMETICS PRODUCT, Hair Pack Product

Methi Powder

मेथी पाउडर

मेथीको धुलोमा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ । मेथीको धुलोमा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ ।यदि तपाईंलाई चायाको समस्या छ भने मेथीतपाईं का लागि अचुक औषधि बन्छ । सामान्यतया सुक्खापनले चाया पर्ने गर्छ । टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ । जसले गर्दा सुन्दरता हराएर जान्छ । त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो ।

प्रयोग गर्ने तरीका 
३ देखी ४ चम्चा मेथी पाउडर ५ चम्चा नरीवलकोतेलमा मिसाउने, त्यसलाई कपालमा लगाउने र २ घण्टा राखेर मनतातो पानिले पखाल्ने

 

 

Rs100
0
Neam Hair Oil
HELTH AND COSMETICS PRODUCT, Hair Pack Product

Neam Hair Oil

NEAM HAIR OIL

नीम हामी सबैको लागि प्रकृतिको एक राम्रो उपहार हो। यसले सबैलाई स्वास्थ्य र सौन्दर्य लाभ प्रदान गर्दछ। नीमको दानाबाट प्राप्त गरिएको तेल निकै प्रभावकारी हुन्छ। यो छाला र कपाल हेरचाहको लागि धेरै सौन्दर्य उत्पादहरूमा मुख्य रूपमा प्रयोग गरीन्छ । यदि तपाईं आफ्नो सुन्दरताको बारेमा चिन्तित हुनुहुन्छ भने निम तेलको बारेमा निश्चित रूपमा सोच्नु पर्छ।

प्रयोग गर्ने तरीका 
तपाईले प्रयोग गर्ने शैम्पुले कपाल धोएपछि निम हेयर तेल कपालमा आवश्यकता अनुसार लगाउनुहोस र आदा घण्टा देखी एक घण्टा सम्म छोड्दिनुहोस । योहजुरले शैम्पुमा मिलाएर लगाउन पनि सक्नुहुन्छ लगाएपछि यसलाई आदा घण्टा देखी एक घण्टा सम्म राख्नुपर्छ । 

Rs100
0
Natural Beauty Soap
HELTH AND COSMETICS PRODUCT, Soap

Natural Beauty Soap

कुनै पनि रसायन प्रयोग नगरि मात्र ग्लिसिरिन र प्राकृतिक तेलको प्रयोग गरि निर्माण गरिएको उक्त साबुन तपाईं को अनुहार चम्किलो बनाउनु साथै छालामा आउने विभिन्न समस्या बाट पनि मुक्त बनाउछ ।

Rs100
0
Dish Wash Sabun Box
HELTH AND COSMETICS PRODUCT, Dish Wash

Dish Wash Sabun Box

Dish Wash Sabun Box SMC BRAND high Quality

Rs55
0
Laundry Soap 6 Pic Packat
HELTH AND COSMETICS PRODUCT, Laundry Soap

Laundry Soap 6 Pic Packat

Laundr Soap 6 Pic Packat SMC BRAND High Quality Soap

Rs200
0
Nano Woofer
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Nano Woofer

Rs2200
0
Woofer 4:1 "Sinsoni"
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Woofer 4:1 "Sinsoni"

Rs7200
0
Mini Woofer "Sinsoni"
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Mini Woofer "Sinsoni"

Rs2000
0
Woofer Single "Sinsoni"
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Woofer Single "Sinsoni"

Rs7200
0
Trolly 8:1 "Sinsoni"
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Trolly 8:1 "Sinsoni"

Rs12600
0
Woofer 4:1
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Woofer 4:1

Rs5400
0
Woofer 4:1
ELECTRONICS PRODUCT, Home Theater (Woofer)

Woofer 4:1

Rs5400
0
Detergent Liquid 500 ml
HELTH AND COSMETICS PRODUCT, Detergent Liquid

Detergent Liquid 500 ml

Rs160
0
>>>>>>>